Month: २५,श्रावण,२०८०,बिहीबार १३:४९

गाँउघरमै पुगेर सेवा दिदै व्यास नगरपालिका

व्यास नगरपालिकाले जनतालाई गाँउघरमै पुगरे सेवन दिन गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको छ । भौगोलिक विकटता,यातायातको समस्याको कारणले स्वास्थ्य क्षेत्र नपुगेको ठाँउमा स्वास्थ्यको पहुँच पुयाउनको लागि नगरपालिकाले गाँउघर क्लिनिक सञ्चालनमा ल्याएको…

नेशनल ईलेक्ट्रोनिक्समा शुन्य व्याजदरमा टिभि देखि फ्रिज सम्म किस्ताबन्दीमा पाईने

व्यास नगरपालिका वडा नं २ स्थित रहेको नेशनल ईलेक्ट्रोनिक्समा टिभि देखि फ्रिज सम्म किस्ताबन्दीमा पाईने भएको छ । नेशनल ईलेक्ट्रोनिक्स पसलबाट कुनै पनि ईलेक्ट्रोनिक्स सामान किस्ताबन्दीमा खरिद गर्न सकिने सञ्चालक…

मौलिकता बोकेको ‘यस्ता आए जमाना’ (भिडियो सहित)

पोखरा – लोक तथा दोहोरी गीत गायिका पार्वती जिसी, तुलसी क्षेत्री, रामजी पौडेल र माया केसीले नयाँ तीज गीत ‘यस्ता आए जमाना’ बजारमा ल्याएका छन् । २०८० को हरितालिका तीजको…

छोरीलाई विष खुवाइ हत्या गर्ने आमालाई तनहुँ अदालतद्वारा तीन वर्ष कैद फैसला

दमौली । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष…

मानुङमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

१७ साउन, । तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको…

माओवादीको केन्द्रीय समिति बैठक सुरु

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो । बैठकको सुरुवात गर्दै अध्यक्ष…

केन्द्रले बजेट नदिएपछि बन्द भयो पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

केन्द्र सरकारले बजेट नदिएपछि सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द भएको छ । पशुपन्छीमा लम्पी स्किन जस्ता महामारी फैलिएका बेला पशुपन्छीमा लाग्ने रोगको परीक्षण र निदानका लागि सक्रिय निकाय नै…