सभामुखको मिति नकुरी संसदीय समितिको सभापति चयन गर्ने प्रस्ताव
५ साउन, काठमाडौं । शीर्ष नेताहरुको सहमति कुरेर सभामुखले संसदीय समितिको सभापतिको निर्वाचनको मिति नतोकेको भन्दै सांसदहरुले रोष प्रकट गरेका छन् । सभापति नहुँदा संसदीय समितिको कामकारबाही फितलो भएको र…