Tag: #tanahun

डा.पौडेलद्धारा जलदेवी माविमा न्यानो कपडा सहयोग

दमौली । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा.केशव पौडेलले व्यास–१ स्थित जलदेवि माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् । व्यास–९ सिस्नेरी घर भइ हाल अमेरिकामा…

तनहुँका ट्राफिक पोेष्टहरुमा स्थायी सम्पर्क नम्बर वितरण

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आफ्नो मातहतमा रहेका पोष्टहरूमा स्थायी सम्पर्क नम्बरको तथा मोबाइल वितरण सुरु गरेको छ । कार्यालय प्रमुख तथा पोष्ट प्रमुखहरू परिवर्तन भएपनि नम्बर स्थायी…

नेशनल ईलेक्ट्रोनिक्समा शुन्य व्याजदरमा टिभि देखि फ्रिज सम्म किस्ताबन्दीमा पाईने

व्यास नगरपालिका वडा नं २ स्थित रहेको नेशनल ईलेक्ट्रोनिक्समा टिभि देखि फ्रिज सम्म किस्ताबन्दीमा पाईने भएको छ । नेशनल ईलेक्ट्रोनिक्स पसलबाट कुनै पनि ईलेक्ट्रोनिक्स सामान किस्ताबन्दीमा खरिद गर्न सकिने सञ्चालक…

मानुङमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

१७ साउन, । तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको…

व्यासमा खरको छाना विस्थापित कार्यक्रम प्रभावकारी बन्दै

व्यास नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई नगरपालिकाले जस्तापाताले घर छाउने गरेको छ…

टिम नेपो तनहुँको पदस्थापना

दमौली । जिल्लामा सामाजिक कार्यमा सकृय रहेको टिम नेपो तनहुँको शनिबार दमौलीमा पदस्थापना सम्पन्न भएको छ । वर्ष २०२२/२३ का अध्यक्ष रवि अधिकारीले वर्ष २०२३/२४ को अध्यक्ष पवित्रा भुजेललाई पदस्थापना…

रोटरी क्लव अफ दमौलीको २३औं पदस्थापना कार्यक्रम सम्पन्न

तनहुँ, १४ साउन रोटरी क्लब अफ दमौलीको २३औं पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच रोटरी क्लब अफ दमौलीका वर्ष २०२२र०२३ का अध्यक्ष रामलाल…

व्यासले गर्यो दमौलीका २१ फार्मेसीमा अनुगमन

दमौली । व्यास नगरपालिकाले सोमबार दमौलीमा सञ्चालित २१ वटा फार्मेसीमा अनुगमन गरेको छ । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको संयोजत्वमा नगरपालिकाले अनुगमन गरेको हो । नगरपालिकाले अनुगमनको क्रममा अधिकांश फार्मेसीमा…

राप्रपाले तोक्यो तनहुँका दश पालिकामा नेतालाई जिम्मेवारी

दमाैली । राप्रपाले तनहुँका दशवटै पालिकामा नेतालाई जिम्मेवारी तोकेको छ । तनहुँका चार नगरपालिका र छ गाउँपालिकामा केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन् । आँबुखैरेनी, बन्दीपुर र देवघाटमा गौमाया श्रेष्ठ, भानु,…

महिलाको सुनको सिक्री लुट्ने भानुका खतिवडा पक्राउ

लमजुङ । महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका-७ घर भएका ३० वर्षीय श्यामचन्द्र खतिवडालाई प्रहरीले लमजुङको राइनास नगरपालिका-६ को जंगलबाट पक्राउ गरेको हो…